नियम १२१
अन्तरतह वनक्षेत्र समन्वय
(१) सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिमको विषयगत समितिले गनक्षेत्रकोः संरक्षण, संवर्द्धन तथा व्यवस्थापनमा अन्तरतह समन्वय र सहकार्य गर्नेछ ।

(२) वन व्यवस्थापन: र्‌ वातावरणीय सेवा सम्बन्धी कार्यक्रम कार्यान्वयको लागि उपनियम (१) बमोजिमको विषयगत समितिले आवश्यकता अनुसार छुट्टै संयन्त्र बनाउन वा कार्यटोली गठन गर्न सक्नेछ ।